Thank you ekantipur for this well covered news article about the Family Forest Farmers of Rupandehi who have changed their agri-crop land into a family forests!
(बुटवल) — रूपन्देहीको दक्षिणी भेगमा पारिवारिक तथा निजी वन फैलिंदै छन् । अन्न बालीबाट जस्तै वन पैदावारबाट फाइदा लिने आशमा किसानले धानखेतलाई वनमा परिणत गरेका हुन् । पछिल्लो समय नजिकमा वन नहुने किसान निजी तथा पारिवारिक वन पाल्न उत्साहित छन् । त्यसैमध्येका हुन्, मर्चवारी गाउँपालिका–१, कोटिहवाका नरुउल्लाह मुसलमान ।
Please follow the link below for further perusal : https://ekantipur.com/pradesh-5/2019/09/26/156947422172243850.html?fbclid=IwAR3cTZvMpUnVF7SuCjQT-sn-6yXlfnYni_j2GKRoHfhWTR3JhYkEJLzJpkE