भविष्यको पेन्सन बन्न सक्छ टिमुर खेती
Jun 07, 2023
वनस्पति विभागले ३३ जडिबुटीलाई प्राथमिकतामा राखेको छ । तीमध्ये टिमुर पनि एक हो । टिमुर रुटेसी वानस्पतिक परिवारमा पर्ने ३-५ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । यो हिमालय क्षेत्रमा प्राकृतिक अवस्थामा ११ सयदेखि २५ सयमिटरसम्मको उचाइमा पाइन्छ ।…
Learn More